थप १७ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या २०८ पुग्यो




काठमाडौं, वैशाख ३०
नेपालमा थप १७ जनामा कोरोना संक्रमण भेटिएको छ । आज एकै दिन ७४ जना कोरोना संक्रमित भेटिएका छन् ।

पछिल्लो नतिजासँगै नेपालमा कोरोना संक्रमितको संख्या २०८ पुगेको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले जनाएको छ । थप १७ जनाको आजै नमूना परीक्षण गरिएको थियो । यसअघि आज बिहानै ५७ जनामा संक्रमण पुष्टि भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News