थप ५ जनामा कोरोना, संक्रमितको संख्या २५० पुग्यो




काठमाडौं, जेठ १
नेपालमा थप ५ जना कोरोना स्रक्रमित थपिएका छन् । नयाँ संक्रमित सर्लाही, धनुसा र महोत्तरीमा भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

योसँगै स्रक्रमितको जम्मा संख्या २५० पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News