आज थप कोरोना संक्रमित नभेटिएको पुष्टि, संक्रमितको संख्या २४५ नै




काठमाडौं, जेठ १
नेपालमा आज ५ जना कोरोना संक्रमित थप नभएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुनः जानकारी गराएको छ।

नेपालमा हालसम्म २४५ जनामा मात्रै कोरोना भाइरस ९कोभिड १९० पुष्टि भएको जनाएको छ ।
यसअघि प्राविधिक कारण गलत रिपोर्टिङ भएको मन्त्रालयले स्पष्ट पारेको छ।

मन्त्रालयले आज विहान थप पाँच जना कोरोना संक्रमित थपिएको जानकारी दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News