संसदमा सतर्कता : आफू बसेको सिट परिवर्तन गर्न नपाइने




काठमाडौं, जेठ ३
आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि भोलिदेखि छलफल सुरु हुँदैछ । कोरोना महामारीका बेला चल्ने बैठकलाई सुरक्षित बनाउन सतर्कता पनि अपनाइएको छ ।

सम्पूर्ण सुरक्षा सतर्कता अपनाएर बैठक सञ्चालन गर्ने तयारी गरिएको छ । सांसदहरुले पहिले आफू बसेको सीट परिवर्तन नगर्न अनुरोध गर्ने, छलफल छोटो बनाउने, छलफलका क्रममा उठेका प्रश्नको जेठ ६ गते प्रधानन्त्रीले जवाफ दिनेगरी व्यवस्था गर्ने निर्णय बैठकले गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News