संसदमा सतर्कता : आफू बसेको सिट परिवर्तन गर्न नपाइने


 



काठमाडौं, जेठ ३
आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि भोलिदेखि छलफल सुरु हुँदैछ । कोरोना महामारीका बेला चल्ने बैठकलाई सुरक्षित बनाउन सतर्कता पनि अपनाइएको छ ।

सम्पूर्ण सुरक्षा सतर्कता अपनाएर बैठक सञ्चालन गर्ने तयारी गरिएको छ । सांसदहरुले पहिले आफू बसेको सीट परिवर्तन नगर्न अनुरोध गर्ने, छलफल छोटो बनाउने, छलफलका क्रममा उठेका प्रश्नको जेठ ६ गते प्रधानन्त्रीले जवाफ दिनेगरी व्यवस्था गर्ने निर्णय बैठकले गरेको छ ।

प्रकाशित मिति: ३ जेष्ठ २०७७, शनिबार

प्रतिक्रिया दिनुहोस्