थप १० जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या २९१ पुग्यो




काठमाडौं, जेठ ४
नेपालमा थप १० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विहान प्रेस विज्ञप्ति जारी गर्दै थप १० जनामा कोरोना संक्रमण भेटिएको जनाएको हो ।

रौतहटको राजपुर नगरपालिका फरदवा ९ का १८, ३१, ३९, ३९, ४२, २८ वर्षका र रौतहटकै इशनाथ नगरपालिका ३ र ५ वडाका २८, ३० र ३३ वर्षका पुरुषहरुमा संक्रमण देखिएको हो । योसँगै नेपालमा संक्रमितको संख्या २९१ पुगेको छ । 

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News