बाँकेमा एकै दिन ४७ जनामा कोरोना संक्रमण




काठमाडौं, जेठ ५
बाँकेमा एकै दिन ४७ जनामा कोरोना भाइरस पोजेटिभ देखिएको छ ।

नेपालगन्जस्थित भेरी अस्पतालको प्रयोगशालामा १ सय ९० जनाको थ्रोट स्वाब परीक्षण गर्दा थप ४७ जनामा कोरोना पोजेटिभ देखिएको अस्पताल स्रोतले जनाएको छ ।

बाँकेमा यसअघि ३४ जनामा कोरोना भाइरस पुष्टि भएको थियो । सोमबार ४७ जना थपिएसँगै बाँकेमा मात्रै कोरोना संक्रमितको संख्या ८१ पुगेको छ ।

यसअघि पर्सामा एकैदिन ५७ जनामा कोरोना पोजेटिभ पुष्टि भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

 

 

           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः desh[email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News