नेपालमा थप १८ जनामा कोरोना संक्रमण पुष्टि,संक्रमितको संख्या ३ सय ७५



काठमाडौँ,जेठ ५

नेपालमा थप १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । धनुषा, खोटाङ, बाँके, दैलेख र सुनसरीमा कोरोना संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । कर्णाली प्रदेशमै पहिलो पटक कोरोना संक्रमण देखिएको हो । यो सगै संक्रमितको संख्या ३ सय ७५ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

 

 

           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News