Deshko News
१४ मंसिर २०८०, बिहिबार

देखाउनका लागि नयाँ नक्सा जारी गरिएको होइन : प्रधानमन्त्री


 



काठमाडौं, जेठ ६
प्रधानमन्त्री केपी शर्मा ओलीले लिम्पियाधुरासहितको नक्सा देखाउनका लागि जारी नगरेको बताएका छन् ।

संघलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नक्सा पारित गरेसंगै अब ठोष रुपममा कुटनीतिक पहलबाट मिचिएको भूमि फिर्ता गरिने बताए । नक्सासमेत पास भइसकेको अवस्थामा अब मिचिएको सीमालाई त्यतिकै नछोडिने बताए ।

प्रकाशित मिति: ६ जेष्ठ २०७७, मंगलबार

प्रतिक्रिया दिनुहोस्