देखाउनका लागि नयाँ नक्सा जारी गरिएको होइन : प्रधानमन्त्री




काठमाडौं, जेठ ६
प्रधानमन्त्री केपी शर्मा ओलीले लिम्पियाधुरासहितको नक्सा देखाउनका लागि जारी नगरेको बताएका छन् ।

संघलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नक्सा पारित गरेसंगै अब ठोष रुपममा कुटनीतिक पहलबाट मिचिएको भूमि फिर्ता गरिने बताए । नक्सासमेत पास भइसकेको अवस्थामा अब मिचिएको सीमालाई त्यतिकै नछोडिने बताए ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News