तीन वर्षीय बालकमा पनि कोरोना संक्रमण




काठमाडौं, जेठ ७
मंगलबार कोरोना संक्रमित घोषणा गरेका मध्ये एक तीन वर्षीय बालकसमेत रहेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार लमजुङ घर भई हाल काठमाडौंमा बस्दै आएका बालक कोरोना संक्रमित भएको खुल्न आएको हो ।

संक्रमीत बालक काठमाडौं महानगरपालिका वडा नं १६, वनस्थली बस्दै आएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

 

 

           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News