नेपाल प्रहरीका सईसहित दुई जनामा देखियो कोरोना




काठमाडौं, जेठ ७
काठमाडौंमा कार्यरत एक सईसहित दुई सुरक्षाकर्मीलाई पनि कोरोना भाइरसको संक्रमण देखिएको छ ।

नेपाल प्रहरी उच्च स्रोतका अनुसार महानगरीय प्रहरी वृत्त, कालिमाटीमा कार्यरत एक जना सई र जवानलाई कोरोनाको संक्रमण पोजेटिभ देखिएको हो ।

उनीहरुको चार दिनअघि पीसीआर परीक्षण गरिएको थियो ।

९० जना बस्ने ब्यारेकमा बुधबारबाट सबैको पीसीआर परीक्षण थाल्ने तयारी भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News