कोरोना संक्रमणबाट तेस्रो व्यक्तिको निधन




काठमाडौं, जेठ ७
रुपन्देहीको तिलोत्तमास्थित क्रिमसन अस्पतालमा उपचार गराइरहेका गुल्मीका कोरोना संक्रमित पुरुषको निधन भएको छ ।

उनको आज विहान मृत्यु भएको हो । योसंगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या तीन पुगेको छ । उनलाई दुई दिन अघि मात्रै कोरोना संक्रमणको पुष्टि भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News