हवाई उडान जेठ मसान्तसम्म बन्द गर्ने निर्णय



काठमाडौं, जेठ ७
सरकारले हवाई उडान जेठ मसान्तसम्म बन्द गर्ने निर्णय गरेको छ । आज बसेको कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिले घरेलु तथा अन्तर्राष्टिय हवाई उडानमा लगाएको रोक जेठ मसान्तसम्म लम्ब्याउने भएको हो ।

यसअघि जेठ १८ गतेसम्म उडानमा रोक लगाइएको थियो । ४ गते बसेको मन्त्रिपरिषद् बैठकले लकडाउनलाई २० गतेसम्म लब्याए पनि हवाई उडानबारे निर्णय गरेको थिएन ।

प्रतिक्रिया दिनुहोस्

 

 

           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News