धनकुटा र धरानमा थप दुई जनामा कोरोना संक्रमण




काठमाडौं, जेठ ७
धरान र धनकुटाका थप २ जनामा कोरोना संक्रमण देखिएको छ ।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा गरिएको परीक्षणमा धरान र धनकुटाका थप दुइ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

प्रयोगशालाका एक चिकित्सककाअनुसार धनकुटाका ३४ वर्षीया पुरुष र धरानकी १५ वर्षीया युवतीमा संक्रमण पुष्टि भएको हो ।

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले घटनाका विषयमा स्वास्थ्य मन्त्रालयलाई जानकारी गराइसकेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News