काठमाडौंमा भूकम्पको धक्का



काठमाडौं, जेठ ८
काठमाडौं उपत्यकासहित देशका विभिन्न भूभागमा भूकम्पको धक्का महसुस गरिएको छ ।

आज बिहान करिब ८ः१५ मा भूकम्पको धक्का महसुस गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसनधान केन्द्रले जनाएको छ ।

केन्द्रका अनुसार विस्तृत विवरण संकलन भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

 

 

           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News