नेपालमा थप ३० जनाकाे काेराेना संक्रमण पुष्टि, संक्रमितकाे संख्या ४ सय ८७



काडमाडाैं, जेठ २ । नेपालमा थप ३० जनाकाे काेराेना संक्रमणा पुष्टि भएकाे छ । याे संगै नेपालमा काेराेना संक्रमित हुनेकाे संख्या ४ सय ८७ पुगेकाे छ ।

प्रतिक्रिया दिनुहोस्
सामजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2020 Deshko News