देशका ४० जिल्लामा पुग्यो कोरोना भाइरसको संक्रमण, एकै दिन थपिए ६४ संक्रमित (विवरणसहित)


 



काठमाडौं, जेठ ९
नेपालमा पनि कोरोना भाइरसको संक्रमण पछिल्ला दिनमा तीब्र रुपमा फैलिएको छ । हालसम्म देशका ४० जिल्लामा कोरोना भाइरसको संक्रमण फैलिइसकेको छ ।

आज मात्रै देशमा ६४ जना कोरोना संक्रमित फेला परेका छन् । योसँगै कुल संक्रमित संख्या ५१६ पुगेको छ ।

आज भेटिएका संक्रमितको विवरण
१. नवलपरासी विनय त्रिवेणी गाउँपालिकाका ४५ वषीय पुरुष, ९ जेठमा पत्ता लागेको
२. चितवनको भरतपुर केसरबाघका ७४ वर्षीय पुरुष, ९ जेठमा पत्ता लागेका
३. चितवन भरतपुर केसरबाघकी ७३ वर्षीया महिला, ९ जेठमा पत्ता लागेका
४. नवलपरासी सुस्ता गाउँपालिकाका ३३ वर्षीय पुरुष, ९ जेठमा पत्ता लागेका
५. नवलवरासी रामग्रामका ३५ वर्षीय पुरुष, ९ जेठमा पत्ता लागेका
६. नवलवरासी रामग्रामका १५ वर्षीया महिला, ९ जेठमा पत्ता लागेका
७. कपिलवस्तु वाणगंगा मायाँदेवी गाउँपलिकाका २४ वर्षीय पुरुष, ९ जेठमा पत्ता लागेको
८. कपिलवस्तु वाणगंगा मायाँदेवी गाउँपलिकाका २५ वर्षीय पुरुष, ९ जेठमा पत्ता लागेको
९. कपिलवस्तु वाणगंगा मायाँदेवी गाउँपलिकाका २७ वर्षीय पुरुष, ९ जेठमा पत्ता लागेको
१०. कपिलवस्तु वाणगंगा मायाँदेवी गाउँपलिकाका २९ वर्षीय पुरुष, ९ जेठमा पत्ता लागेको
११. कपिलवस्तु वाणगंगा मायाँदेवी गाउँपलिकाका ३४ वर्षीय पुरुष, ९ जेठमा पत्ता लागेको
१२. कपिलवस्तु वाणगंगा मायाँदेवी गाउँपलिकाका ३६ वर्षीय पुरुष, ९ जेठमा पत्ता लागेको
१३. कपिलवस्तु वाणगंगा मायाँदेवी गाउँपलिकाका ४५ वर्षीय पुरुष, ९ जेठमा पत्ता लागेको
१४. कपिलवस्तु वाणगंगा मायाँदेवी गाउँपलिकाका ५३ वर्षीय पुरुष, ९ जेठमा पत्ता लागेको
१५. कपिलवस्तु वाणगंगा मायाँदेवी गाउँपलिकाकी ८ वर्षीया बालिका ९महिला०, ९ जेठमा पत्ता लागेको
१६. सर्लाही गौडेता नगरपालिकाका ८ वर्षीय पुरुष, ९ जेठमा पत्ता लागेको
१७. सर्लाही गौडेता नगरपालिकाका ९ वर्षीय पुरुष, ९ जेठमा पत्ता लागेको
१८. सर्लाही गौडेता नगरपालिकाका ११ वर्षीय पुरुष, ९ जेठमा पत्ता लागेको
१९. सर्लाही गौडेता नगरपालिकाका १३ वर्षीय पुरुष, ९ जेठमा पत्ता लागेको
२०. सर्लाही गौडेता नगरपालिकाका १४ वर्षीय पुरुष, ९ जेठमा पत्ता लागेको
२१. सर्लाही बहुअर्वा गाउँपालिकाका २२ वर्षीय पुरुष, ९ जेठमा पत्ता लागेको
२२. सर्लाही बहुअर्वा गाउँपालिकाका २२ वर्षीय पुरुष, ९ जेठमा पत्ता लागेको
२३. सर्लाही बहुअर्वा गाउँपालिकाका २४ वर्षीय पुरुष, ९ जेठमा पत्ता लागेको
२४. सर्लाही बहुअर्वा गाउँपालिकाका २५ वर्षीय पुरुष, ९ जेठमा पत्ता लागेको
२५. सर्लाही बहुअर्वा गाउँपालिकाका २५ वर्षीय पुरुष, ९ जेठमा पत्ता लागेको
२६. सर्लाही बहुअर्वा गाउँपालिकाका २७ वर्षीय पुरुष, ९ जेठमा पत्ता लागेको
२७. सर्लाही बहुअर्वा गाउँपालिकाका ३२ वर्षीय पुरुष, ९ जेठमा पत्ता लागेको
२८. सर्लाही बहुअर्वा गाउँपालिकाका ३४ वर्षीय पुरुष, ९ जेठमा पत्ता लागेको
२९. सर्लाही बहुअर्वा गाउँपालिकाका ३४ वर्षीय पुरुष, ९ जेठमा पत्ता लागेको
३०. सर्लाही बहुअर्वा गाउँपालिकाका ३५ वर्षीय पुरुष, ९ जेठमा पत्ता लागेको
३१. सर्लाही बहुअर्वा गाउँपालिकाका ३८ वर्षीय पुरुष, ९ जेठमा पत्ता लागेको
३२. सर्लाही बहुअर्वा गाउँपालिकाका ३८ वर्षीय पुरुष, ९ जेठमा पत्ता लागेको
३३. सर्लाही बहुअर्वा गाउँपालिकाका ३८ वर्षीय पुरुष, ९ जेठमा पत्ता लागेको
३४. सर्लाही बहुअर्वा गाउँपालिकाका ३९ वर्षीय पुरुष, ९ जेठमा पत्ता लागेको
३५. सर्लाही बहुअर्वा गाउँपालिकाका १८ वर्षीया महिला, ९ जेठमा पत्ता लागेका
३६. कैलालीको जानकी गाउँपालिकाका १९ वर्षीय पुरुष, ९ जेठमा पत्ता लागेको
३७. कैलालीको जानकी गाउँपालिकाका २३ वर्षीय पुरुष, ९ जेठमा पत्ता लागेको
३८. कैलालीको जानकी गाउँपालिकाका २६ वर्षीय पुरुष, ९ जेठमा पत्ता लागेको
३९. डडेलधुराको पशुरामका २८ वर्षीय पुरुष, ९ जेठमा पत्ता लागेको
४०. बैतडीको शिवनाथका २२ वर्षीय पुरुष, ९ जेठमा पत्ता लागेको
४१. बाँके राप्ती सोनारीका १८ वर्षीय पुरुष, ९ जेठमा पत्ता लागेको
४२. बाँके नरैनापुरका ६१ वर्षीय पुरुष, ९ जेठमा पत्ता लागेको
४३. बाँके नरैनापुरका पुरुष, ९ जेठमा पत्ता लागेको
४४. बाँके नरैनापुरका पुरुष, ९ जेठमा पत्ता लागेको
४५. बाँके नरैनापुरका पुरुष, ९ जेठमा पत्ता लागेको
४६. बाँके नरैनापुरका पुरुष, ९ जेठमा पत्ता लागेको
४७. बाँके नरैनापुरका पुरुष, ९ जेठमा पत्ता लागेको
४८. बाँके नरैनापुरका पुरुष, ९ जेठमा पत्ता लागेको
४९. बाँके नरैनापुरका पुरुष, ९ जेठमा पत्ता लागेको
५०. बाँके नरैनापुरका पुरुष, ९ जेठमा पत्ता लागेको
५१. बाँके नरैनापुरका पुरुष, ९ जेठमा पत्ता लागेको
५२. बाँके नरैनापुरका पुरुष, ९ जेठमा पत्ता लागेको
५३. बाँके नरैनापुरका पुरुष, ९ जेठमा पत्ता लागेको
५४. बाँके नरैनापुरका पुरुष, ९ जेठमा पत्ता लागेको
५५. मोरङ रतुवामाईका ४१ वर्षीय पुरुष, ९ जेठमा पत्ता लागेको
५६. मकवानपुरको हेटौंडाकी ५४ वर्षीय महिला, ९ जेठमा पत्ता लागेको
५७. भक्तपुरको भक्तपुरकी ४२ वर्षीया महिला, ९ जेठमा पत्ता लागेको
५८। सप्तरी बलान बिहुल गाउँपालिकाका ३५ वर्षीय पुरुष, ९ जेठमा पत्ता लागेको
५९. बाराको सिमरगढ नगरपालिकाका २२ वर्षीय पुरुष, ९ जेठमा पत्ता लागेको
६०. बाराको सिमरगढ नगरपालिकाका २७ वर्षीय पुरुष, ९ जेठमा पत्ता लागेको
६१. बाराको सिमरगढ नगरपालिकाका ३० वर्षीय पुरुष, ९ जेठमा पत्ता लागेको
६२. बाराको सिमरगढ नगरपालिकाका ३४ वर्षीय पुरुष, ९ जेठमा पत्ता लागेको
६३. बाराको सिमरगढ नगरपालिकाका ३८ वर्षीय पुरुष, ९ जेठमा पत्ता लागेको
६४. बाराको सिमरगढ नगरपालिकाका ४५ वर्षीय पुरुष, ९ जेठमा पत्ता लागेको

प्रकाशित मिति: ९ जेष्ठ २०७७, शुक्रबार

प्रतिक्रिया दिनुहोस्