सेती प्रादेशिक अस्पतालको आइसोलेसनमा उपचाररत एकको मृत्यु




धनगढी, जेठ १४
धनगढीस्थित सेती प्रादेशिक अस्पतालको आइसोलेसनमा उपचाररत एक जनाको आज विहान मृत्यु भएको छ ।

हिजो मात्रै अस्पतालमा भर्ना भएका जिल्लाको गौरीगंगा नगरपालिकाका ५० वर्षीय पुरुषको मृत्यु भएको हो ।

भारतबाट आएका ती पुरुषको अस्पताल ल्याउनुपूर्व नै समस्या अवस्था निकै गम्भिर रहेको अस्पतालका सूचना अधिकारी दिलिप श्रेष्ठले बताए ।

मृतकको आरडिटी रिपोर्ट भने नेगेटिभ आएको थियो । थप पीसीआर परीक्षणका लागि स्वाब संकलन गरिएको अस्पतालले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News