जेठ ३२ गतेसम्म लकडाउन लम्ब्याउने सरकारकाे निर्णय



काठमाडौं, जेठ १७
सरकारले जेठ ३२ गतेसम्म लकडाउन थप्ने निर्णय गरेकाे छ ।

आज बसेको मन्त्रीपरिषद्को बैठकले जेठ ३२ गतेसम्म लकडाउन थप्ने निर्णय गरेको हो ।

यसअघि थपिएको लकडाउनको समयावधि आउँदाे जेठ २० गतेबाट सकिँदैछ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News