नेपालमा कोरोना संक्रमितको संख्या २६ सय नाघ्यो



काठमाडौँ, जेठ २२
एकैदिन थप ३३४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार विभिन्न स्थानमा भएको परीक्षणमा ३३४ जना नयाँ संक्रमित थपिएका हुन्। योसँगै संक्रमितको संख्या दुई हजार ६३४ पुगेको छ।

हालसम्ममा कोरोना संक्रमणलाई जितेर २ सय ९० जना घर फर्किसकेका छन् भने संक्रमितमध्ये १० जनाले ज्यान गुमाइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News