नेपालमा कोरोना संक्रमितको संख्या २९ सय १२ पुग्यो


 


काठमाडौं, जेठ २३
एकै दिन २७८ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ।

२७८ जनाको रिपोर्ट पोजिटिभ आएसँगै नेपालमा संक्रमितको संख्या दुई २८ सय १२ पुगेको छ।

शुक्रबार पीसीआर विधिबाट ८८ हजार तीन सय ६६ र आरडीटी विधिबाट एक लाख ३२ हजार ९ सय ६६ जनाको नमुना परीक्षण गरिएको छ।

बिहीबार ३३४, बुधबार २०१ र मंगलबार २८८ जनाका कोरोना संक्रमण पुष्टि भएको थियो।

प्रकाशित मिति: २३ जेष्ठ २०७७, शुक्रबार

प्रतिक्रिया दिनुहोस्