भरतपुर अस्पतालमा उपचाररत एक पुरुषमा कोरोना पुष्टि




चितवन, जेठ २५
भरतपुर अस्पतालको आईसीयूमा उपचाररत एक पुरुषमा कोरोना भाइरसको संक्रमण देखिएको छ । अस्पतालमा उपचाररत नवलपरासीको हुप्सेका ३५ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।

११ दिनअघि भारतबाट आएका उनलाई ज्वरो र खोकीको समस्या देखिएपछि शनिबार अस्पताल आएका थिए । विरामीलाई अहिले आईसीयूमा राखेर उपचार भइरहेको अस्पतालका फिजिसियन डा. कल्याण सापकोटाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News