कांग्रेस केन्द्रीय कार्य समिति बैठक आज बस्दै, के गर्दैछ निर्णय ?




काठमाडौं, जेठ २६
प्रमुख प्रतिपक्षी दल नेपाली का‌ंग्रेसको केन्द्रीय कार्य समिति बैठक आज बस्दैछ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो २ बजे बस्ने बैठकमा कोभिड–१९ को महामारीका सम्बन्धमा छलफल हुने का‌ंग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

उनकाअनुसार समय सरकारको काम प्रति कडा आलोचना गर्दे आएको काङ्ग्रेसले सरकारका काम कारबाहीमा बारेमा पनि समिक्षा गर्नेछ।  

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News