कोरोनाविरुद्धको खोप परीक्षणको अन्तिम तयारीमा




एजेन्सी
अमेरिकामा कोरोनाविरुद्धको खोप परीक्षणको तयारीमा रहेको छ । त्यहाँको एक औषधि उत्पादक कम्पनीले कोरोना भाइरसविरुद्धको खोपको अन्तिम चरणको परीक्षण गर्ने तयारी सुरु गरेको हो।

अमेरिकी औषधि उत्पादक कम्पनी मोदेर्नाले खोपको अन्तिम परीक्षण आउँदो जुलाईमा सुरु गर्ने जनाएको छ । उक्त खोपको दुई चरणको परीक्षणको नतिजा राम्रो आइसकेको कम्पनीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News