कस्तो छ आजको मौसम ?




काठमाडौं, जेठ ३०
अहिले देशका विभिन्न ठाउँको मौसम बदली भएको छ ।

प्रि मनसुन कायमै रहेको र स्थानीय वायुसँगै बंगालको खाडीमा न्यूनचापीय रेखा विकसित भएकाले धेरै ठाउँमा मेघगर्जनसहित पानी पर्ने जल तथा मौसम विभागले जनाएको छ ।

साँझपख प्रदेश १, २, वाग्मती प्रदेश र गण्डकी प्रदेशसँगै प्रदेश ५ मा वर्षाको सम्भावना मौसमविद् गंगा नगरकोटीले बताइन् ।

उनकाअनुसार नेपालमा मनसुनी गतिविधि भने अझै सक्रिय भइसकेको छैन । नेपालमा यसअघि जुन १० तारिखसम्म भैसक्थ्यो ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News