धनगढीमा सरकारविरुद्ध प्रदर्शन




धनगढी, जेठ ३०
पिसिआर परिक्षणको दायरा बढाउनुपर्ने भन्दै धनगढीमा सरकारविरुद्ध प्रदर्शन गरिएको छ ।

आरडिटी बन्द गरेर कोरोना परीक्षण पीसीआर बिधीबाट गर्नुपर्ने, क्वारेन्टिन व्यवस्थित बनाउनपर्ने, कोरोना रोकथामका लागि सरकारले गरेको खर्च सार्वजनिक गर्नुपर्ने लगायतको माग राख्दै पीडित नागरिकको तर्फबाट प्रदर्शन गरिएको हो।

‘प्रदेश सरकार तिम्रो पाराले दुख पायो साराले, कोरोना मौलायो हाम्रो सरकार बौलायो, सरकार की त जाग की त भाग, सासंदको भत्ता पाक्ने नागरिकको भात नपाक्ने, सरकारलाई जिमखाना नागरिकलाई छैन् खाना’ लगायतका नारा लेखिएका प्लेकार्ड सहित प्रदर्शन गरेका हुन ।

सरकारले कोरोना नियन्त्रणमा गर्न कुनै चासो नदिएको भन्दै सडकमा उत्रिनु परेको बताएका छन् ।ज्ब

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News