कोरोना संक्रमितको संख्या पाँच हजार नाघ्यो, थप संक्रमितको संख्या अहिलेसम्मकै धेरै




काठमाडौं, जेठ ३०
नेपालमा कोरोना संक्रमितको संख्या पाँच हजार नाघेको छ । शुक्रबार थप ४ सय ४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमा २४ जना महिला छन् ।

योसंगै नेपालमा कोरोना संक्रमितको संख्या ५ हजार ६२ पुगेको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित पत्रकार सम्मेलनमा पछिल्लो तथ्यांक सार्वजनिक गरेका हुन् ।

हालसम्म कारोना जितेर घर फर्किनेको संख्या ८ सय ७७ पुगेको छ । जसमा ७ सय ८६ पुरुष र ९१ महिला छन् ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News