क्वारेन्टाइनमा बसेका व्यक्तिले गरे आत्महत्या



बाजुरा, जेठ ३१
बाजुराकाे क्वारेन्टाइनमा बसेका एक व्यक्तिले आत्महत्या गरेका छन्।

बडिमालिका नगरपालिका २ भौनेरास्थित सत्यवादी माध्यामिक विद्यालयको क्वारेन्टिनमा एक पुरुषले आत्महत्या गरेका हुन् ।

४५ वर्षका पुरुषले आत्महत्या गरेको प्रहरीले जनाएको छ ।

स्थानिय क्वारेन्टिनमा बसेका उनीे घाटीमा डोरी लगाएर आत्महत्या गरेको अवस्थामा भेटिएका छन् ।

भारतबाट उनी दुई दिन अघि मात्र नेपाल फर्किएका थिए ।आत्महत्याको कारण अनुसन्धनपछि मात्र थाहा हुने प्रहरीले बतायो

प्रतिक्रिया दिनुहोस्

 

 

           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News