सार्वजनिक यातायात पनि खोल्ने तयारी




काठमाडौं, असार, १
सरकारले सरकारी कार्यालयसङ्गै सार्वजनिक यातायात पनि खोल्ने तयारी भएको छ । जसअन्तर्गत ट्याक्सी भने सञ्चालनमा आइसकेको छ । निजी सवारी सञ्चालनको अनुमति दिइएको छ । यसमा भने जोर बिजोर प्रणाली लागु गरिएको छ ।

काठमाडौं उपत्यका भित्र आउन र बाहिर जान विशेष व्यवस्था गरिएको छ । यसका लागि जिल्ला प्रशासन कार्यालयले हिजो सुचना जारी गरिसकेका छन् । त्यसका लागि कागजातसहित निवेदन दिनुपर्नेछ ।

शैक्षिक संस्था भने भदौमा मात्र खोल्ने तयारी भएको छ । विद्यालय र कलेज भदौमा मात्र सञ्चालन हुने भएपछि विकल्पका रुपमा दुर शिक्षा शुरु गरिएको छ । सरकारी कार्यालय भने आजदेखि सुचारु हुँदैछन् ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News