नेपाल प्रहरीका ३६ जना एसपीको सरुवा (नामावलीसहित)




काठमाडौं, असार २
नेपाल प्रहरीका ३६ जना एसपीको सरुवा भएको छ।
प्रहरी प्रधान कार्यालयले सोमबार साँझ सरुवा एसपीको सूची सार्वजनिक गरेको छ । सूचीअनुसार एसपी ओम राना बाँके सरुवा भएका छन् ।

एसपीहरु नवराज अधिकारी कपिलवस्तु, जीवनकुमार श्रेष्ठ कास्की, अरुण पौडेल तनहुँ र सन्तोष खड्का मोरङ सरुवा भएका छन् ।

यस्तै टीकाबहादुर केसी महोेत्तरी, दीपक रेग्मी पूर्वी नवलपरासी तथा राजेन्द्र प्रसाद भट्ट सुर्खेत सरुवा भएका छन्।

क्लिक गर्नुहोस् सरुवा विवरण

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News