अमेरिकी दूतावासले प्रयाेग गर्याे नेपालको नयाँ नक्सा



काठमाडौँ, असार २
नेपालस्थित अमेरिकी राजदूतावासले नेपालकाे नयाँ नक्सा प्रयाेग गरेकाे छ।

राजदूतावासले आधिकारिक फेसबु पेजमा कोभिड १९ सम्बन्धी तथ्यांकका साथसाथै लिम्पियाधुरासहितको नेपालको नयाँ नक्सा प्रयोग गरेपछि खुसी हुुँदै नेपालीले धन्यवाद दिएका छन् ।

नयाँ नक्सा जारी भएसँगै अमेरिकी दूतावास नेपालको आधिकारिक अद्यावधिक नक्सा सार्वजनिक रुपमा प्रयोग गर्ने पहिलो दूतावास तथा कूटनीतिक निकाय बनेको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News