१२ वर्षीया बालिकामाथि सामूहिक बलात्कारको आरोपमा दुई जना पक्राउ




धनगढी, असार ४
कैलालीको गौरीगंगामा १२ वर्षीय बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा दुई जना प्रकाउ परेका छन । 

गौरीगंगा नगरपालिकाको वडा नम्बर ४ खुरखुरिया भन्ने स्थानमा १२ वर्षीय बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा गौरीगंगा नगरपालिका वडा नम्बर ४ बस्ने वर्ष १९ को नविन सावद र सोही ठाँउमा बस्ने २० वर्षका चन्द्र सावदलाई कैलाली प्रहरीले प्रकाउ गरेको हो ।

घटनाको थप अनुसन्धान भरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक प्रतिक बिष्टले जानकारी दिए । 

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News