बुहारी हत्या आरोपमा ससुरा र नन्द पक्राउ




हेटौंडा, असार ५
हेटौंडा उपमहानगरपालिकामा महिलाको हत्या आरोपमा ससुरा र नन्दलाई पक्राउ गरेको छ ।

उपमहानगरपालिकाको वडा नम्बर ४ सूर्य चोकमा भएको हत्या प्रकरणमा प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको छ ।

असार २ गते बिहान ७ बजे २२ वर्षीय सुस्मिता थापा आफ्नै घरको भान्सा कोठामा मृत फेला परेकी थिइन् ।

अनुसन्धानका लागि थापाका ५८ वर्षीय ससुरा प्रकाश थापा र २३ वर्षीय नन्द सीता थापालाई ज्यान सम्बन्धी कसुर अभियोगमा नियन्त्रणमा लिएको प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News