विदेशबाट फर्किएका नेपालीलाई बोकेको बस दुर्घटना




धनगढी, असार ८
विदेशबाट फर्किएका व्यक्तिहरूलाई काठमाडौंबाट बोकेर धनगढीतर्फ गइरहेको बस दुर्घटना भएको छ । बा ५ ख ८०७० नम्बरको बस नवलपरासीको चोरमारामा दुर्घटनामा परेको हो ।

तीव्र गतिका कारण भएको उक्त दुर्घटनामा दुई जना गम्भीर घाइते भएका छन् । उक्त बसमा दुवई, कतार र साउँदी अरबबाट आएका १८ जना सुदूरपश्चिम फर्किरहेका थिए । 

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News