कर्णालीमा थप २६ जनामा कोरोना संक्रमण पुष्टि




सुर्खेत, असार ८
कर्णाली प्रदेशमा आज थप २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सुर्खेतस्थित प्रदेश अस्पताल र पशुपन्छी रोग अन्वेषण केन्द्रको प्रयोगशालमा भएको परीक्षणबाट २६ जनामा कोरोना पुष्टि भएको हो ।

थपिएका संक्रमितमध्ये सबैभन्दा बढी सुर्खेका १८ जना छन् । त्यस्तै, सल्यानका ४, दैलेख २ जना र हुम्लाका एक जनामा कोरोना पुष्टि भएको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखा प्रमुख डा. लक्ष्मीनारायण तिवारीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News