आज काठमाडौंका यी पाँच ठाउँमा काटिदैछ विद्यत लाइन




काठमाडौं, असार ९
काठमाडौं उपत्यकाका केही ठाउँमा आज विद्यत लाइन काटिने भएको छ । जिर्ण पोल परिवर्तन गर्नको लागि दिउँसो पाँच घण्टासम्म विद्युत लाइन काटिने भएको हो।

प्राधिकरणका अनुसार दिउँसो १२ बजेदेखि बेलुका पाँच बजेसम्म बत्ती काटिने नेपाल विद्युत् प्राधिकरणले जनाएको छ।

प्राधिकरणकाअनुसार धापासी, च्यासिन्टोल, हात्तीगौडा, बालुवाडीपो, हेपाली, घुम्ती लगायतका क्षेत्रमा बत्ती जाने छ।

महाराजगञ्ज वितरण केन्द्रबाट वितरित बूढानीलकण्ठ नगरपालिका २ गणेश चोकको जीर्ण पोल परिवर्तन गर्नको लागि बत्ती काट्न लागिएको छ।

प्रतिक्रिया दिनुहोस्

 

 

           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]l.com
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News