नेपालमा थप ३ सय १६ जनामा कोरोना संक्रमण



काठमाडौं, असार १६
नेपालमा थप ३ सय १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय आज प्रेस ब्रिफिङमा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा तीन सय १६ जनामा संक्रमण देखिएको जनाएको हो ।

यससंगै नेपाललमा कोरोना संक्रमितको संख्या १३ हजार ५ सय ६४ पुगेको छ ।

 

प्रतिक्रिया दिनुहोस्
सामजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2020 Deshko News