नेपालमा थप ३ सय १६ जनामा कोरोना संक्रमण


 


काठमाडौं, असार १६
नेपालमा थप ३ सय १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय आज प्रेस ब्रिफिङमा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा तीन सय १६ जनामा संक्रमण देखिएको जनाएको हो ।

यससंगै नेपाललमा कोरोना संक्रमितको संख्या १३ हजार ५ सय ६४ पुगेको छ ।

प्रकाशित मिति: १६ असार २०७७, मंगलबार

प्रतिक्रिया दिनुहोस्