Deshko News
१२ मंसिर २०८०, मंगलबार

प्रधानमन्त्री ओलीको मुटुमा समस्या देखिएपछि गंगालालमा


 



काठमाडौं, असार १७
प्रधानमन्त्री केपी शर्मा ओलीको मुटुमा समस्या देखिएको छ । मुटुमा समस्या आएपछि प्रधानमन्त्री ओली केही बेर अघि गंगालाल हृदयरोग पुगेका छन्।

नियमित जाँचका लागि ओली अस्पताल पुगेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए। सत्तारुढ नेकपाभित्रको राजनीतिक घटनाक्रमले ओलीको दौडधुप बढेको छ। ओलीले दोस्रोपटक मृगौला प्रत्यारोपण गरेपछि नियमित रुपमा स्वास्थ्य जाँच गराउँदै आएका छन्।

प्रकाशित मिति: १७ असार २०७७, बुधबार

प्रतिक्रिया दिनुहोस्