काठमाडौं उपत्यकामा ६ जनालाई कारोना संक्रमण



काठमाडौं, असार २८
आइतबार नेपालमा ८२ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ ।

जसमध्ये ६ जना काठमाडौं उपत्यका भित्रका रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

काठमाडौंका ५ र ललितपुरमा एक जनामा संक्रमण पुष्टि भएको नियमित मिडिया व्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News