काठमाडौं उपत्यकामा थप ९ जना कोरोना संक्रमण पुष्टि



काठमाडौं, असार २९
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकाभित्र ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

ललितपुरमा ५, काठमाडौंमा ३ र भक्तपुरमा १ जना गरि काठमाडौं उपत्यकामा थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले जानकारी दिए ।

संक्रमितहरु कुन–कुन ठाउँका हुन् भन्नेबारे मन्त्रालयले केही खुलाएको छैन ।

 

प्रतिक्रिया दिनुहोस्
सामजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2020 Deshko News