Deshko News
९ आश्विन २०८०, मंगलबार

सामसुङ ग्यालेक्सी ७ लाई प्रतिबन्ध



glaxy-7

काठमाडौं,असोज १३

नेपाल नागरिक उड्डयन प्राधिकरणले सुरक्षाको दृष्टिले सामसुङ ग्यालेक्सी ७ मोबाइल फोन जहाज भित्र लैजान बन्देज गरेको छ ।

प्राधिकरणका एक अधिकारीका अनुसार यात्रु र समग्र उड्डयन क्षेत्रलाई सुक्षित राख्न यो निर्णय गरेको हो ।
प्राधिकरणको पत्र आएपछि यति र तारालगायतका सबै उडानमा सामसुङ मोबाइल बोक्न बन्देज गरेको यति एयरलाइनसका बजार प्रबन्धक भीमराज राईले बताए ।

सामसुङ ग्यालेक्सी ७ पट्किन थाले पछि अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीहरुले यस अघि नै उक्त मोइल लैजान बन्देज लगाइसकेको थियो ।

प्रकाशित मिति: १३ आश्विन २०७३, बिहिबार

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News