नक्कली लाइसेन्ससहित १४ जना पक्राउ, १० वटा मोटरसाइकल बरामद



दाङ, साउन ४
जिल्ला प्रहरी कार्यालय दाङले चोरीका १० वटा मोटरसाइकलसहित १४ जनालाई पक्राउ गरेको छ ।

विशेष सूचनाका आधारमा विभिन्न स्थानमा चोरी गरिएका र स्वरुप परिवर्तन खर्थात (मोडिफाई) गरिएका १० वटा मोटरसाईकल फेला पारेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख गणेश चन्दले जानकारी दिए ।

पक्राउ परेका व्यक्तिहरुका साथबाट नक्कली सवारी धनी प्रमाणपत्र र लाइसेन्ससमेत बरामद गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीले आइतबार घोराहीमा पत्रकार सम्मेलन गरि उनीहरुलाई सार्वजनिक गरेको हो ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News