पाँच थुनुवा र ९ महिने बालकसहित थप ३० जनामा कोरोना संक्रमण




काठमाडौं, साउन ९
पर्सामा पाँच जना थुनुवासहित थप ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। नारायणी अस्पतालमा गरिएको पीसीआर परीक्षणमा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललित कुमार बस्नेतले जानकारी दिए।

३० जनामध्ये एक जना ९ महिने बालक, वडा प्रहरी कार्यालय श्रीपुरमा रहेका २५, २२, ३३, २२ र ४७ वर्षका पाँच जना थुनुवा, वीरगञ्ज महानगरपालिका वडा नम्बर १३ का ३० वर्षका पुरुष र ४८ वर्षकी महिला, वडा नम्बर २९ की २५ वर्षीया किशोरी, छिपहरमाई गाउँपालिका ३ का २३ बर्षका पुरुष रहेका छन्।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News