घर गएका प्रहरी जवानको एक्कासी मृत्यु



धनगढी, साउन ९ । दार्चुलामा एक प्रहरी जवानको घरमै एक्कासी मृत्यु भएको छ।

जिल्लाको लेकम गाउँपालिका –नम्बर सर्मोली तोली घर भइ हाल डोटीमा कार्यरत ३३ वर्षीय सोबानसिंह साउँदको विहीबार राति मृत्यु भएको हो।

मृतक साउदका आफन्तहरुका अनुसार उनी पहिलेदेखि नै एपेन्डीसाइटका बिरामी रहेका थिए।
मृतकको शवलाई पोष्टमार्टमको लागि जिल्ला अस्पताल दार्चुला लगिएको छ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News