हेडक्वार्टरमै ४४ जना प्रहरीमा कोरोना संक्रमण, आजै थपिए चारजना




काठमाडौं, साउन १५
प्रहरी प्रधान कार्यालयमै कोरोना संक्रमित प्रहरीको संख्या ४४ पुगेको छ । प्रधान कार्यालयमा थप चार जनामा कोरोना पुष्टि भएपछि संक्रमित प्रहरीको संख्या बढेको हो ।

कोरोना भाइरस संक्रमणबाट प्रहरी प्रधान कार्यालयमा कार्यरत थप चारजना प्रहरी कर्मचारीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

केन्द्रीय प्रहरी प्रवक्ता एसएसपी कुवेर कडायतका अनुसार बिहीबार प्रहरी प्रधान कार्यालय, नक्सालमा कार्यरत थप चारजना प्रहरी कर्मचारीमा संक्रमण देखिएको हो ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News