प्रचण्ड निवासमा भान्से र चालकलाई कोरोना संक्रमण



काठमाडौं, साउन २८
सत्तारूढ दल नेकपा अध्यक्ष प्रचण्डको निवासमा खटिएका थप दुई प्रहरीलाई कोरोना संक्रमण भएको छ ।

संक्रमितमध्ये एक प्रहरी चालक हुन् भने अर्का भान्सेका रुपमा कार्यरत थिए ।

यसअघि दुई जनामा संक्रमण देखिएको थियो । प्रचण्डसहित उनका परिवारको समेत परीक्षण गरिएकोमा रिपोर्ट नेटेटिभ आएको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News