काठमाडौं उपत्यकामा थपिए ९८ जना कोरोना संक्रमित



काठमाडौं, साउन ३१
काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ९८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आजको नियमित प्रेस ब्रिफिङका क्रममा विभिन्न प्रयोगशालाहरुमा गरिएको परीक्षणमा काठमाडौंमा ८०, ललितपुरमा ९ र भक्तपुरमा ९ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी गराएका हुन् ।

स्वास्थ्य मन्त्रालयका पछिल्लो २४ घण्टामा देशभर ४६८ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको छ । २६ हजार १९ पुगेको छ भने निको भई डिस्चार्ज हुनेको संख्या १७ हजार २०१ पुगेको छ ।

नेपालमा हालसम्म कोरोना संक्रमणबाटै १०२ जनाको मृत्यु भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News