कैलालीमा बिहीबार रातिदेखि लकडाउन




धनगढी, भदौ ३
कोरोना संक्रमण बढ्दै गएपछि कैलालीमा विहीबार राति १२ बजेदेखि पुनः लकडाउन गर्ने निर्णय गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय कैलालीको बुधबार बसेको बैठकले बिहीबार राती १२ बजे देखि लागु हुनेगरी १० दिनसम्मका लागि लकडाउन गर्ने निर्णय गरिएको हो ।

लकडाउनमा जिल्लामा अत्यावश्यक सेवा तथा वस्तु बाहेकका सबै प्रकारका उद्योग, व्यापार व्यवसाय बन्द हुने कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले जानकरी दिए ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News