भान्जाको हत्या गर्ने महिला पक्राउ




काठमाडौं, भदौ ५
ओखलढुंगाको नेकोशी गाउँपालिका–६ पारामा ४ वर्षीय बालकको हत्या गरेको आरापमा एक महिला पक्राउ परेकी छन् ।

बालक भान्जाको हत्या गरेको आरोपमा मानेभञ्ज्याङ गाउँपालिका–४ घर भएकी २८ वर्षीया जुनु दमाई पक्राउ परेकी हुन् ।

गत साउन दुई गते माइत आएकी दमाईले भान्जाको हत्या गरेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News