नेता नेपालकाे सुरक्षामा खटिएका ७ सुरक्षाकर्मीलाई कोरोना संक्रमण



काठमाडौँ, भदाैँ ६
सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का बरिष्ठ नेता माधवकुमार नेपालकाे सुरक्षामा खटिएका ७ सुरक्षाकर्मी/अङ्गरक्षक (पीएसओ)लाई कोरोना संक्रमण पुष्टि भएकाे छ।

यद्धपी नेता नेपालसहित अन्यको रिपोर्ट भने नेगेटिभ आएको छ । कोरोना पोजिटिभ भएका नेपालका अंगरक्षकलाई आइसोलेशनमा राखिएको छ ।

पूर्वप्रधानमन्त्री समेत रहेका नेता नेपालका सबै परिवार उनको सुरक्षामा खटिएका सशस्त्र प्रहरीको स्वाब परीक्षण गर्दा अङ्गरक्षकहरुको मात्र कोरोना पोजिटिभ देखिएको नेपालका स्वकिय सचिव मोहन गौतमले बताए ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News