कोरोना संक्रमणबाट एकै जिल्लामा चारसहित आठ जनाको मृत्यु




काठमाडौं, भदौ ८
कोरोना संक्रमणबाट आज आठ जनाको मृत्यु भएको छ । आज सुनसरी, मोरङ्ग, पर्सा, काठमाडौं र रुपन्देहीमा कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मृत्यु हुनेमध्य रुपन्देहीमा मात्रै एक महिलासहित चार जना छन् । आज मृत्यु हुनेमा एक जना ३८ वर्षका छन् भने बाँकी ४८ देखि ७० वर्षका व्यक्ति रहेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News